१२ आश्विन २०८१, शनिबार

Tag: बगलेक क्षेत्र

बगलेक क्षेत्रमा आन्तरिक पर्यटकको रोजाइमा

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक