३० कार्तिक २०८१, शुक्रबार

Tag: बगरमा डोजर

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर