६ आश्विन २०८१, आइतबार

Tag: फोक्सिङटार पुल

तोकिएको समय सकिएको डेढ महीनामा फोक्सिङटार पुलको दुई पिल्लर मात्र ठडियो

खोटाङ, ४ असार । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते