फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती
फुङ्लिङ, ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट आयात गरिएका ‘फुजी’ र