१ मंसिर २०८१, शनिबार

Tag: फर्निचर

वार्षिक तीस अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

२५ असार, काठमाडौँ । मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा