१४ पुस २०८१, आइतबार

Tag: प्रा. डा. तारानाथ शर्मा

लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

१६ असार, काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा. डा. तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले