७ पुस २०८१, आइतबार

Tag: प्रारम्भिक सुनुवाइ

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै हिजो रिट निवेदन दायर भएको थियो । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध