५ फाल्गुन २०८२, मंगलबार

Tag: प्राची लामा

गायक दुर्गेश थापाले सार्वजनिक गरे पहिलोपटक श्रीमती र छोरासँग तस्वीर (तस्वीरसहित)

गायक दुर्गेश थापा यसपटक पारिवारिक परिचय सहितको पहिलो भिडियो सार्वजनिक गर्ने तयरीमा छन्। उनले आफ्नो पहिलो सन्तान दक्क्षित थापालाई समर्पित गर्दै “पहिलो माया दक्क्षित” लाई सार्वजनिक गर्न लागेका हुन्। थापाले श्रीमती प्राची लामा र छोरासहितको तस्वीर शेयर गर्दै लेखेका छन्