१३ आश्विन २०८१, आइतबार

Tag: प्रहरी अधिकृतविहीन

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृतविहीन

सर्लाही, २१ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो । ती