१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

मा‌‌ओवादी पार्टी पार्टीजस्तो भएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको गुनासो गरेका छन् । आज बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी