१२ आश्विन २०८१, शनिबार

Tag: प्रदेश प्रमुख हेरफेर

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक जारी, प्रदेश प्रमुख हेरफेरको निर्णय गर्न सक्ने

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्न सक्ने बालुवाटार विशेष स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले तत्काल तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी