१३ आश्विन २०८१, आइतबार

Tag: प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन

उम्मेदवारहरु फेसबुक तथा ट्वीटरमार्फत भोट माग्दै, सामाजिक सञ्जालमा प्रचार-प्रसार ब्यापक

कात्तिक १३, रसुवा । रसुवामा मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदारहरुले सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसारलाई तिव्रता दिएका छन् । दलहरु निर्वाचन प्रचार प्रसारका लागि आवश्यक पर्ने सामग्री निर्माण तथा अगुवा कार्यकर्ता अभिमुखीकरण, भेला र गठबन्धनबीच बैठक