१ मंसिर २०८१, शनिबार

Tag: प्रदेशसभा संसदीय दल

नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ । दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज