पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा टेबुल गर्ने कार्यसूची छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा अधिवेशन अन्त्य भएपछि कांग्रेस र माओवादीसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका थिए । तीन दलको माग