१३ आश्विन २०८१, आइतबार

Tag: प्रदूषित वायु

प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौँ, ५ फागुन । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसम नखुले पनि तत्काललाई