३ आश्विन २०८१, बिहीबार

Tag: प्रजापति समुदाय

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै

बर्दघाट सुस्तापश्चिम, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् । प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर