३० फाल्गुन २०८२, शनिबार

Tag: प्रचण्ड

उपेन्द्र यादव आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत हुने प्रचण्डको दावी

११ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो