काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँमा उभिएका छन् । यो संगै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । ४४ जना