१ चैत्र २०८२, आइतबार

Tag: प्रचण्ड

एमसीसीका कारण गठबन्धन नटुट्ने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि धेरै मेहनत परेको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी गठन गर्न माधव नेपाल र झलनाथ खनालको मेहनत परेको बताए। बिहीबार काभ्रेमा आयोजित