काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अचानक बालुवाटार पुगेका छन् । प्रचण्ड अचानक प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)