प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम पक्राउ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई चितवनको भरतपुर विमानस्थलबाट मकवानपुर प्रहरीले चितवन