२ कार्तिक २०८१, शुक्रबार

Tag: प्रखर वक्ता

समावेशी राजनीतिका प्रखर वक्ता नेता प्रदीप गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपाली राजनीतिका एक अध्यनशील, चिन्तक, विचारक तथा मुलुकलाई समावेशी सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ भन्ने प्रखर वक्ताका रुपमा चिनिन्थे । उनलाई राजनीतिमा मात्र होइन, अन्य क्षेत्रका जानकारले पनि आ-आफ्नो क्षेत्र तथा