३१ भाद्र २०८१, सोमबार

Tag: प्रकाशमान सिंह

प्रकाशमानलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहको गुन तिर्ने भएका छन् । काँग्रेस सभापतिमा निर्वाचित हुन धर्मसंकट परेका बेला साथ दिएका सिंहलाई प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने तयारी गरेका हुन् । सिंहलाई भेट्न देउवा ठमेलको चाक्सीबारी