१७ फाल्गुन २०८२, आइतबार

Tag: पोजिटिभ

महानगरपालिकाका ३१ कर्मचारीको आरडीटी देखियो पोजिटिभ

जेष्ठ २, काठमाडौँ । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना नेपालमा पनि संक्रमणको संख्या बढ्दै गएको छ नेपालमा अहिलेसम्म २६७ पुगेको छ । यसैक्रममा ३१ जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ । उनीहरु सबै काठमाडौं महानगरपालिकाभित्र फोहोर मैला व्यपस्थापनमा