११ मंसिर २०८१, मंगलबार

Tag: पेशागत भातृ संगठन

रवीन्द्र मिश्रले गरे पेशागत भातृ संगठन भंगको जोडदार माग

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पेशागत भातृ संगठन भंग नभएसम्म जोसुकै नेतृत्वमा आएपनि परिवर्तन असम्भव भएको नेपाली समाजको तीतो यथार्थ व्यक्त गरेका छन् । अध्यक्ष मिश्रले इन्जिनियरको चुनावमा नेपाली कांग्रेसको प्यानल जित नजिक भएको भन्ने खवर संचारमाध्यम