८ मंसिर २०८१, शनिबार

Tag: पूर्वी खण्डमा परीक्षण

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

डुम्रे । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख