गणतन्त्रको विकल्प राजतन्त्र होइन भन्दै गृहमन्त्रीले दिए पूर्वराजालाई चेतावनी
सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् । आज आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कन लागेको विषयमा सुरक्षा