१२ आश्विन २०८१, शनिबार

Tag: पूर्वप्रधानन्यायाधीशको आह्वान

पूर्वप्रधानन्यायाधीशहरुले भने- न्यायपालिका जोगाउन लागौँ

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनका लागि अग्रसर हुन सम्पूर्ण न्यायाधीश, कानून व्यवसायी, न्यायका उपभोक्तालगायत सबैलाई आह्वान गरेको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले आज ‘न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ सार्वजनिक गर्दै उक्त आह्वान गरेका हुन् । “मन्त्रिपरिषद्को