काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत रुपन्देहीले सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्नआदेश दिएको हो ।