५ आश्विन २०८१, शनिबार

Tag: पुष्पराज पौडेल

शिक्षाका ती दिन

९ पुस, काठमाडौँ । साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ C पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल