१२ आश्विन २०८१, शनिबार

Tag: पुरुष पक्राउ

प्रेमीसँग मिलेर आफ्नै छोरीको हत्या गर्ने आमासहित २ जना पक्राउ

वालिङ । प्रेमीसँग मिलेर आफ्नै ६ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१०