१३ आश्विन २०८१, आइतबार

Tag: पुराना दलहरु नारायणी नदी हुन्

गठबन्धन नारायणी नदी हो भने नयाँ दलहरू खहरे जस्ता हुन् : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नारायणी नदी भएको तर नयाँ दलहरू खहरे जस्ता भएको प्रतीकात्मक टिप्पणी गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई