३ फाल्गुन २०८२, आइतबार

Tag: पुन: सक्रिय

एमालेको राजनीतिमा पुन: सक्रिय भएको विद्या भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । आज असार १४ गते शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले एमालेको सदस्यता नवीकरण गराएको बताइन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई