१२ फाल्गुन २०८२, मंगलबार

Tag: पुख्र्यौली कालिगड पेसा

गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर । आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुट्नुटेका छन् । बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता