१७ फाल्गुन २०८२, आइतबार

Tag: पिसिआर जाँच

गण्डकीमा दुई हजारको पिसिआर जाँच

चिप्लेढुङ्गा, १२ जेठ । गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच भएको छ । ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ