१२ आश्विन २०८१, शनिबार

Tag: पिपिई

बिरामीको खुशीले पिपिईमा गुम्सिएको पीडा त्यसै हराउँछ

काठमाडौँ । झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो । कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर केही निको