गलकोट । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् । निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा