१ फाल्गुन २०८२, शुक्रबार

Tag: पाथीभरा क्षेत्र

ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

फुङ्लिङ, ताप्लेजुङ । यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४