बेनी । गाउँको पुछारबाट पहिरो जान थालेपछि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो