कात्तिक २४, सप्तरी । नयाँ शैक्षिक सत्र शुरु भएको सात महिना बित्दा पनि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ८ तोपास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तक विनै विद्यालय जान बाध्य छन् | विद्यालय प्रशासन र प्रधानाध्यापकको लापरवाहीले कक्षा ९ र