१३ आश्विन २०८१, आइतबार

Tag: पाँच खेलको सिरिज

मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले