७ फाल्गुन २०८२, बिहिबार

Tag: पाँचथरको हेवाखोला

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना गम्भीर घाइते

फिदिम । पाँचथर जिल्लाको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह पुल भाँचिदा ६ जना गम्भीर घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने मेचीराजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल भाँचिँदा ६ जना