८ मंसिर २०८१, शनिबार

Tag: पहिरो पन्छाएपछि

पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर