३ आश्विन २०८१, बिहीबार

Tag: पहिरोले विभिन्न स्थान

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध

तुलसीपुर, दाङ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी