रुपन्देहीका तीन नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुँदै
२ मङसिर, खस्यौली । रुपन्देहीको दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रर्वद्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको बाउन्नकोटीमा पर्यटन प्रवद्र्धनका