४ आश्विन २०८१, शुक्रबार

Tag: परिश्रमिक

पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

२१ असोज, काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू