८ फाल्गुन २०८२, शुक्रबार

Tag: परम्परा धान्न

परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

त्रिवेणी, रुकुम पश्चिम । आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो