१२ आश्विन २०८१, शनिबार

Tag: परदेश

परदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

डोटी, ९ वैशाख । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङक्रमित बिरामी देखिन थालेपछि जिल्लाका नौ वटै स्थानीय सरकारले भारतलगायत अन्य देशबाट आएका आफ्ना नागरिकको खोजी शुरु गरेको छ । छिमिकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट लकडाउन हुनुभन्दा केही