८ फाल्गुन २०८२, शुक्रबार

Tag: पकौडी दुर्घटना

चितवनको पकौडीमा भएको दुर्घटनामा ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

भरतपुर । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी