९ मंसिर २०८१, आइतबार

Tag: न्यायालयमा विचौलिया

न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की

काठमाडौँ । मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुँदै छन् । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मिएका उनी गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त भएका